0
आयुर्वेदिक औषधिको सेवनबाट बिरामीको स्वास्थ्यमा सुधार हुन थालेपछि आयुर्वेदिक औषधालयप्रति उनीहरूको आकर्षण बढेको छ ।
अहिले दैनिक १० देखि २० जनासम्म जिल्लास्थित आयुर्वेदिक औषधालय धाउन थालेका छन् । औषधालयमा झन्डै १०० भन्दा बढी औषधि निःशुल्क पाउने भएपछि आर्थिक रुपमा विपन्न समुदायका बिरामीले आयुर्वेदिक औषधिको प्रयोग गर्न थालेको आयुर्वेदिक चिकित्सक नलिमनाथ तिवारी बताउँछन् ।

Post a Comment

 
Top