नेपालले अफ्रिकी प्रतिद्वन्द्वी युगान्डालाई पराजित गर्दै आइसिसी विश्व लिग क्रिकेट डिभिजन थ्री को दोस्रो पटक उपाधिमाथि कब्जा जमाएको छ । मलेसियाको किनररा एकेडेमी ओभल मैदानमा भएको सो प्रतियोगितामा नेपालले युगान्डालाई ६२ रनले पराजित गर्दै दोस्रो पटक उपाधिमाथि कब्जा जमाएको हो । यसअघि सन् २०१३ मा बर्मुडामा भएको अन्तिम खेलमा नेपालले युगान्डालाई नै पाँच विकेटले पराजित गर्दै उपाधि हासिल गरेको थियो ।नेपाललाई उपाधि
नेपालले अफ्रिकी प्रतिद्वन्द्वी युगान्डालाई पराजित गर्दै आइसिसी विश्व लिग क्रिकेट डिभिजन थ्री को दोस्रो पटक उपाधिमाथि कब्जा जमाएको छ । मलेसियाको किनररा एकेडेमी ओभल मैदानमा भएको सो प्रतियोगितामा नेपालले युगान्डालाई ६२ रनले पराजित गर्दै दोस्रो पटक उपाधिमाथि कब्जा जमाएको हो । यसअघि सन् २०१३ मा बर्मुडामा भएको अन्तिम खेलमा नेपालले युगान्डालाई नै पाँच विकेटले पराजित गर्दै उपाधि हासिल गरेको थियो ।
Post a Comment