
कार्तिक ५ गते बिहान आयोजना गरिने शुभकामना आदान–प्रदान कार्यक्रमलाई व्यवस्थित बनाउन विभिन्न तयारीहरु भइरहेका छन् । बैठकमा नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, सचिव दामोदर बैरागी, क्षेत्र नं.३ का संयोजक युवराज पौडेल, जिल्ला कमिटी सदस्य उमा कोइराला लगायतले समसामयिक विषयमा मन्तव्य व्यक्त गरेका थिए । बैठकले माघ ८ गते तोकिएको समयभित्रै नेपालको लोकतान्त्रिक संविधान घोषणा गर्नुपर्नेमा जोड दिएको छ ।
Post a Comment