0
नेपाल राष्ट्र बैंकमा संस्थागत सुधार र सुशासन कायम नभएको भन्दै नेपाल वित्तीय कर्मचारी सङ्घले त्यहाँको व्यवस्थापनविरुद्ध आन्दोलन गर्दै आएको छ । व्यवस्थापनले एकपक्षीय, विभेदपूर्ण, अपारदर्शी ढङ्गले काम गर्दै आएको आरोप लगाउँदै सङ्घले यही शुक्रबारदेखि आधिकारिक टे«ड युनियनको निर्वाचन, लामो समयदेखि करारमा कार्यरत कर्मचारीको स्थायी, केन्द्रीय बैंकको अवसरलाई कर्मचारीहरूमा न्यायोचित वितरण गर्नुपर्ने माग अघि सारेको छ ।

Post a Comment

 
Top