0
युवा जागृति क्लव,पुरन्चौर–३ काउरे,कास्की र सार्दीखोला  प्रहरी चौकीको संयुक्त प्रयासमा पुरन्चौर गा.वि.स.अन्तर्गत वडा नं ३ र ४ का विभिन्न क्षेत्रमा रहेको गाँजालाई नष्ट गरिएको छ । सार्दीखोला प्रहरी चौकीका प्रहरीहरु, स्थानीय युवाहरु र आमा समूहका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा झन्डै ५ क्वीन्टल गाँजा नष्ट गरिएको थियो । गाँजाबाट समाजमा पर्न जाने विकृतिलाई न्युनिकरण गर्नको लागि कार्यक्रमको आयोजना गरिएको क्लवका सचिव राजिव बाँस्तोलाले वताए ।

Post a Comment

 
Top