0
नेपाली काँग्रेस कास्की क्षेत्र नंका क्षेत्रीय सभापति माधवप्रसाद बास्तोला मधुुलाई मातृ शोक परेको छ । बास्तोलाकी ममतामयी माता देवकुमारी बास्तोलाको ८८ वर्षको उमेरमा मनिपाल शिक्षण अस्पतालमा उपचारारत रहँदा बुधाबार निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । श्रीमान, ३ छोरा र २ छारी रहेको देवकुमारी बास्तोलाको बुधबारै सेती नदीमा दाहसंस्कार गरिएको थियो ।

Post a Comment

 
Top