0
लेखनाथ सामुदायिक सेवा केन्द्र एवंम सामुदायिक प्रहरीले सिन्धुपाल्चोकमा भएको वाडी पीडितको सहयोगार्थ राहत संकलन अभियान संचालन गरेको छ । जिल्ला समन्वयको निर्देशन तथा लेखनाथ सामुदायीक सेवा केन्द्रको पहलमा वुधावार देखि संचालन भएको अभियानमा ३०हजार तिन सय ३३ संकलन भएको अभियानका संयोजक तथा सेवा केन्द्रका अध्यक्ष शेरवहादुर गुरुङले जानकारी दिएका छन् । राहत संकलन अभियान लेखनाथको वेगनास ताल ,मोहरीया र शिसुवासम्म भएको सेवा केन्द्रका उपाध्यक्ष ईश्वरी अधिकारीले जानकारी दिइन ।

Post a Comment

 
Top