0
जननाट्य मञ्च कास्कीको आयोजनामा कास्कीमा नाटक र अभिनय विषयमा छलफल मुलक अन्तव्रिmया कार्यक्रम सम्पन्न भएको छ । समाज परिवर्तनको मुल प्रवाह नाटक पोखरामा अलिक सुस्त गतिमा छ । यस्तो तसर्थ नाट्य गतिविधी पोखरामा बढाउनु पर्ने समेत बताईएको थियो । जन नाट्य मञ्ज कास्कीमा अध्यक्ष लक्ष्मण तिमिल्सिनाको अध्यक्षतामा सम्न्न कार्यक्रम जन नाट्य मञ्ज नेपाल केन्द्रिय कमिटि अध्यक्ष पुष्प आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । आचार्यले नाटककार हुनु ठूलो मेहनत र त्याग चाहिने बताए थिए । कार्यक्रममा जनसांस्कृतिक महासंघका केन्द्रिय सचिवालय सदस्य मनकुमार श्रेष्ठले बोलेका थिए ।

Post a Comment

 
Top