0
गत २०७० भाद्र तीन गते दुर्घटनामा परि निधन भएका अविनास कुमालको स्मृतिमा लेखनाथको शिशुवामा रहेको कञ्चनजङ्गा एकेडेमी सेन्टरले विविध कार्यक्रमहरुको आयोजना गरेको छ । विद्यालयमा पढ्ने कुमाल जातिहरुलाई लक्षित गरी कार्यक्रमहरु ग्रिएको विद्यालयले जानकारी दिएको छ । कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक सन्दिप अधिकारीले मृत आत्माको चीरशान्तिको कामना गरे ।
   

Post a Comment

 
Top