0
इच्छाशक्ति अटोमोबाइल्स् प्रा.लि पोखराले व्यापार प्रबद्र्धनका लागि बजाजको डिस्कर १२५ सि.सि.को नयाँ मोडलमा टेष्टराइड अफरको आयोजना गरेको छ । ग्राहकहद्वारा सर्वाधिक मन परेको बजाज भएकाले डिस्कभर १२५ सिसि आकर्षक लुक्स् धेरै माइलेज भ्यालुलेशन, स्टूोङ इन्जिन सेल्फ स्टाट, डिक्स् बे्र रहेको कम्पनीले जनाएको छ । डिस्कभर १२५ सिसि एच्छाशक्ति अटोमोबाइल्स प्रालि र प्राङ्गण र साउन २८, २९, ३० गते हेम्जा मिलनचोक पोडेल मोटरसाइकल वर्कसपमा डिस्कभर १२५ सिसिले टेष्ट राइडमा आकर्षक सप्राइज उपहार पनि राखिएको प्रा.लिका प्रबन्ध निर्देशक विष्णु तिमिल्सिनाले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । पोखराको विभिन्न ठाउँमा र लेखनाथ नगरपालिकामा पनि डिस्कभर १२५ सिसि टेष्ट राइड कार्यक्रम आयोजना गर्ने भएको छ ।

Post a Comment

 
Top