0

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा–१५ नयाँगाउँ बस्ने ३० वर्षीय सुभाष गुरुङलाई अवैध लागुऔषधसहित पक्राउ गरेको छ । प्रहरीले अभियुक्तलाई पोखराको मुस्ताङचोकबाट आफ्नो मोटरसाइकलमा १०.५ ग्राम ब्राउन सुगर राखी बिक्री गर्न लगिरहेको अवस्थामा पक्राउ गरेको हो ।

Post a Comment

 
Top