0
गत साउन १४ गते पौडी खेल्ने क्रममा निधन भएका लेखनाथ नगरपालिका वडा नं ३ सक्नेरी निवासी निरज रानाभाटको सम्झनामा परिवारको तर्फवाट एक लाख ११हजार एक सय ११ रुपियाँ वरावरको अक्षयकोष स्थापना गरेका छन् । स्वर्गीय रानभाटको स्मृतिमा उनि अध्यनरत कालीका बहुमुखी क्याम्पसमा हरेक वर्ष गरिव तथा जेहेन्दार विद्यार्थीहरुको लागि छात्राबृद्धि वितरण गर्ने गरि उत्त रकमको अक्षय कोष स्थापना गरिएको हो ।  परिवारको तर्फवाट १३औं दिनको पुण्य तिथिमा अक्षयकोष स्थापना गरि संचालनका विद्यालयलाई अनुरोध गरेको छ ।  १३औ दिनका दिन राखिएको श्रद्धाञ्जली सभामा वोल्दै क्याम्पस प्रमुख वलवीर सिह नेगीले गरिब तथा जेहेन्दार विद्यार्थीको पढाईमा सहयोग पु¥याउने उद्देश्यले स्थापित अक्षयकोषक संचालनका लागि विद्यालय परिवारवाट सक्दो सहयोग हुने धारणा राखेका थिए भने परिवारको तर्फवाट देवेन्द्र रानाभाटले अक्षयकोषको उद्देश्यका वारेमा जानकारी गराएका थिए । 

Post a Comment

 
Top