यसैबीच शनिबार धादिङ–पोखरा सम्पर्क समिति आगिन्चोक इकाई समितिले केही साता अघि पोखरामा सम्पन्न अन्तक्र्रिया कार्यक्रमको समीक्षा गरेको छ । एकाइका अध्यक्ष हरि पन्तको अध्यक्षतामा सम्पन्न बैठकमा सहभागी पदाधिकारी, सदस्य, सल्लाहकार एवं धादिङ–पोखरा सम्पर्क समितिका अध्यक्ष बलराम खतिवडा लगायतले अन्तक्र्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको र कार्यक्रमले धादिङवासीमा सकारात्मक सन्देश दिएको बताएका थिए । आगिन्चोक इकाईले गत जेठ २४ गते शनिबार धादिङ–पोखरा सम्पर्क समितिका लागि धादिङवासीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।
धादिङवासीले दही च्युरा खाएर पन्ध्रअसार मनाए

Post a Comment