0
नक्कली पेस्तोल देखाएर बसका यात्रुलाई लुटेर फरार काहुँशिवपुर १ निवासी रमेश विकलाई प्रहरीले पक्राउ गरेको छ। उनले काठमाडौँ बाट पोखरातर्फ जाँदै गरेको ग१ख ६१९९ नम्बरको यात्रुबाहक बसका चालकलाई नक्कली पेस्तोल देखाएर यात्रुलाई लुटेका थिए ।

Post a Comment

 
Top