0
शिशु निकेतन उच्च मा.वि.ले आफ्नो वार्षिक कार्यतालिका बमोजिम अन्तर सदनात्मक नेपाली निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको छ । ‘मेरो विद्यालय’, ‘अनुशासन’ र ‘नेपालमा पर्यटनको सम्भावना र चुनौती’ व्रmमशः प्रा.वि., नि.मा.वि. र मा.वि.तिन तहका फरक फरक शीर्षकमा सम्पन्न भएको सो प्रतियोगितामा प्रा.वि.तहबाट कक्षा ५ ‘घ’ पहेँलो सदनकी छात्रा निहारिका पौडेल, ५ ‘क’ हरियो सदनकी छात्रा सोनु सुवेदी र कक्षा ४ ‘ग’ पहेँलो सदनकी छात्रा दिप्ती रेग्मी व्रmमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुन सफल भएका थिए । यस्तैगरी नि.मा.वि.तहबाट कक्षा ७ ‘ग’ हरियो सदनकी छात्र अभिजित ढुङ्गाना, कक्षा ७ ‘क’ पहेँलो सदनकी छात्रा ईशा गोर्खाली र कक्षा ६ ‘ख’ निलो सदनकी छात्रा सृष्टि शर्मा व्रmमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका थिए भने मा.वि.तहबाट कक्षा ९ ‘क’ पहेँलो सदनकी छात्रा दीक्षा वस्ती, कक्षा ८ ‘ख’ रातो सदनका छात्र आयुष झा, कक्षा ९ ‘ख’ निलो सदनका छात्र दिक्पाल भण्डारी र कक्षा ८ ‘ख’ पहेँलो सदनकी छात्रा निती रानाभाट व्रmमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका थिए । कार्यव्रmम अतिरिक्त व्रिmयाकलाप समिति संयोजक सञ्जीव घिमिरेका संयोजकत्व तथा नेपाली विभागीय प्रमुख मोहन पौडेलको सव्रिmयतामा सम्पन्न भएको थियो ।






Post a Comment

 
Top