गोल्डेन न्यूज संवाददाता
लायन्स क्लब अफ पोखरा स्टकको वर्ष २०१६÷०१७ को लागि रमेश बञ्जराको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । अधिवशेनले प्रथम उपाध्यक्षतामा गोकुल रिमाल, द्वितीय उपाध्यक्षमा कृष्णप्रसाद बराल, तृतीय उपाध्यक्षमा परमेश्वर वस्ताकोटी, सचिवमा आनन्दराज मगर, कोषाध्यक्ष रामचन्द्र भट्ट, सहसचिवमा शशी लामिछाने, सहकोषाध्यक्षमा नगेन्द्रप्रसाद शर्मा, पिआरओ राजनप्रसाद सुवेदी, टेलट्वीस्टरमा मनोज खड्का, मेम्बर चिफमा रमेश केसी, टेमरमा रञ्जित श्रेष्ठ, हेल्थ डाइरेक्टरमा बद्री केसी, एजुकेशन डाइरेक्टरमा वासुदेव पराजुली, सोसियल मिडिया डाइरेक्टरमा राजुकुमार शर्मा, इन्टरनेशनल डाइरेक्टरमा रोशन गौतम एन्माइरोमेण्ट डाइरेक्टरमा मिलन गौतम, विपत–व्यवस्थापन अर्जुनराज आचार्य, अर्थ डाइरेक्टर ईश्वरीप्रसाद ढकाल र सल्लाहकार सदस्यमा मोहनकुमार विष्ट, दिपकराज शर्मा भण्डारी चयन भएका छन् । निर्वाचितहरुले लायन्स मिडिया कमिटीका चेयरपर्सन सुदिपराज ढुंगाना, जोन चेयर पर्सन तोरण के.सी., निर्वाचन कमिटीका सदस्य आरसी पोखरेल, क्वालिटी म्यानेजमेन्ट अजुर्न बहादुर थापा र संस्थापक नारायणहरि भण्डारीले बधाई ज्ञापन गरेका थिए । क्लबका अध्यक्ष नारायणहरि भण्डारीको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो ।
Post a Comment