0
गोल्डेन न्यूज संवाददाता
नेपाल बार एशोसिएसनको आसन्न केन्द्रिय निर्बाचनको लागी पोखरामा रहेका कानुन ब्यबसायीहरु यतीबेला चुनाबी अभियानमा लागेका छन ।बृहत प्रगतीशिल पेशागत राष्टबादी तथा गणतान्त्रिक कानुन ब्यबसायीहरुको नेतृत् वगर्ने अधिबतmा बिजयकान्त मैनालीको टिमलाइजिताउन पोखराका कानुन ब्यबसायीहरुको आज शुक्रबार बसेको भेलाले निर्बाचन परिचालन तथा प्रचार प्रसार समिति गठन गरेको छ । गठित समितिको संयोजकमा अधिबतmा हरीप्रसाद सुबेदी, सहसंयोजकमा अधिबतmा गोबिन्द पौडेल, सचिबमा अधिबतmा सरला पाण्डे , कोषाध्यक्षमा अधिबतmा कल्पना भण्डारी र सदस्यहरुमा अधिबताmहरु जनकल्याण पराजुली, कमलप्रसाद अर्याल , केशब पराजुली, शिब सुनार, बिष्णुप्रसाद अधिकारी, सुरेनद्र श्रेष्ठ, मनबहादुर खत्री, धे्रबबहादुर खत्री रहेका छन भने सल्लाहाकारहरुमा बरस्ष्ठ अधिबतmा तिलक आचार्य, बृष्ण गुरुङ, रामप्रसाद घिमिरे, अनिता गुरुड, अधिबतmाहरु प्दमपाणी देबकोटा र ज्ञानेश्वर पराजुली रहेका छन ।चैत्र २० गते हुने नेपाल बारको निर्बाचनमा बामपन्थिहरुको प्यानलको नेतृत्व बिजयकान्त मैनाली र प्रजातान्त्रिक प्यानलको नेतृत्व शेरबहादुर केसीले गरेका छन ।  यी दुबै प्यानलहरु आगामी निर्बाचनमा आफनो जित सुनिश्चित गराउन यतीबेला चेनाबी अभियानमा लागेका छन । 




































Post a Comment

 
Top