संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले गठन गरेको उपसमितिमा राष्ट्रिय सभा र प्रदेश सभाको निर्वाचन प्रणाली, संवैधानिक आयोगहरुको संख्या र नागरिकता प्राप्तीलगायतका विषयमा असहमति भएको छ । असहमतिका कारण उपसमितिले प्रतिवेदन पेश नगरेपछि संवाद समितिको बुधबार साँझको बैठक एक मिनेटमै सकिएको छ ।
बैठक १ मिनेट

Post a Comment