व्यवस्थापिका संसदको अधिवेशन वैशाख २४ गतेका लागि आहृवान भएको छ ।सरकारको सिफारिसमा राष्ट्रपति डा. रामवरण यादवले अन्तरिम संविधानको धारा ५१ को उपधारा १ बमोजिम शुक्रबार संसदको अधिवेशन आहृवान गरेका हुन् ।संसदको वैठक २४ गते बिहीबार ३ बजे बोलाइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।शनिबार आएको विनाशकारी भूकम्पपछि सत्तारुढ र विपक्षी दलहरुले पनि संसदको बैठक बोलाउन आग्रह गर्दै आएका थिए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment