0


हरि पन्त
गोल्डेन न्यूज

गत फाल्गुन २२ गते कास्कीकोटमा भएको कहालीलाग्दो बस दुर्घटनालाई त्यहाँका स्थानीयले अझैपनि भुल्न सकेका छैनन् कास्कीकाटको गुण्टेचौरबाट पोखरा आउँदै गरेको बस दुर्घटना हुँदा जनाले ज्यान गुमाएका थिए भने ५० भन्दा बढी घाइते भएका थिए   घाइतलेहरु अझैपनि पीडादायी जीवन गुजार्न कतिपय घाइतेहरु अझैपनि अस्पतालका बेडहरुमा छट्पटाउन बाध्य छन् शनिबार बिहान एक कार्यक्रम लिएर नेष्डो नेपाल कास्कीकोट वडा नं. गुण्टेचौर पुग्दा कसैको पनि आँखा ओभानो थिएनन् दुर्घटनामा संस्थाकी सदस्य गोमा लुइँटेलको मृत्यु, डिलमाया सुवेदी वसन्ता केसी घाइते भएकाले   श्रद्धाञ्जलीसभा, कर्जा मिनाहा तथा सुविधा वितरण कार्यक्रम लिएर नेष्डो नेपाल शनिबार गुण्टेचौर पुगेको थियो त्यहाँ पुगेर गोमा लुइँटेलको श्रद्धाञ्जलीसभा आयोजना गरिरहंदा कार्यक्रममा सहभागी सबैका आँखा रसाएका थिए भने घाइते सुवेदी केसी डाको छोडेरै रोएका थिए स्व. गोमा लुइँटेलकै घर छेउमा रहेको श्री सिद्धबराह निम्न माध्यमिक विद्यालयमा उक्त कार्यक्रम आयोजना गरिएको थियो सो विद्यालयमा स्व. लइँटेलकी कान्छी छोरी १५ वर्षीय शुष्मा कक्षा एकमात्र छोरा ११ वर्षीय अभिषेक कक्षा मा अध्ययनरत छन् कार्यक्रममा नेष्डोका कार्यकारी प्रमुख विश्व प्रकाश प्रसाइले स्व. लुइँटेलले लिएको एक लाख कर्जा मिनाहाको घोषणा गर्नुका साथै किरिया खर्च बापत हजार सय, बचत रकम हजार सय १० कर्जा सुरक्षण बीमाको एक हजार रुपैयाँ उनका श्रीमान कृष्ण प्रसाद लुइँटेललाई प्रदान गरेका थिए त्यस अवसरमा दुर्घटनामा परि घाइते भइ एक हप्ता अस्पतालमा उपचार गराएकी डिलमाया सुवेदीलाई हजार दुई हप्ता उपचार गराएकी वसन्ता केसीलाई दुई हजार रुपैयाँ प्रसाइले प्रदान गरेका थिए त्यस अवसरमा बोल्दै कार्यकारी प्रमुख प्रसाइँले ऋण बाँड्न नभइ माया बाँड्न आफूहरु गाउँगाउँ आएको बताए कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखराकी व्यवस्थापक तथा प्रमुख अतिथि निलम तिमिल्सिना, संचारकर्मी दुर्गा अधिकारी, नेष्डोका ओम्ना क्षेत्री, सोमनिधि रेग्मी, हरिमाया केसी, रामकुमारी केसी लगायतले संस्थाको बारेमा जानकारी गराउँदै स्व. लुइँटेलको योगदानको चर्चा गरेका थिए कार्यक्रममा स्व. लुइँटेलको स्मरण एवं परिवारलाई समवेदना प्रकट गर्नयमदूतसंग जोड्यो मित, मृत्युसंग हुँदैन जीतभन्ने गीतमा शुकबहादुर पुनले नृत्य प्रस्तुत गर्दा सबै भावविह्वल भएका थिए दुर्घटनाका घाइते सुवेदी केसीले बस चालकले नचलाइ साहुले चलाउँदा दुर्घटना भएको बताए उनीहरुले आफूहरु लगायतको जीवन कष्टप्रद पार्नेलाई कडा कार्वाहीको माग गरे


Post a Comment

 
Top