आर इभेण्ट ट्रेनर नेपालले पोखरामा गरेकोे पोखरा लिङकन मिस पोखरा क्वीन–२०१५ को फाइनल शनिवार हँुदैछ । पोखरा सभागृहमा हुने मिस क्वीन पोखराको उपाधिका लागि जोनी थापा मगर, अस्मिता गुरुङ, सिवानी कुँवर, सञ्जु तामाङ, प्रतिमा गुरुङ, क्षितिज थापा, अमृत बस्याल, लिजा भट्टचन, भावाना आचार्य, तुल्सी गुरुङ, माया थापा मगर, सुस्मिता गुरुङ, सविना गुरुङ, सुएशा गुरुङ, पुनम के.सी. र अञ्जना दासले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा १६ देखि २५ वर्ष उमेरसम्मका युवतीहरुलाई मात्र सहभागि गराईएको छ ।
युवतीहरुको क्षमता अभिवृद्विसँगै आत्मविश्वास विकास गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको आर इभेण्ट ट्रेनर नेपालका अध्यक्ष रवीन गुरुङले जानकारी दिए ।
युवतीहरुको क्षमता अभिवृद्विसँगै आत्मविश्वास विकास गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको आर इभेण्ट ट्रेनर नेपालका अध्यक्ष रवीन गुरुङले जानकारी दिए ।
Post a Comment