![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgLfaNA1i9uI1EeorLadxjvci3rbEMAmKK4UMAoFJhceUjqtISzYRXbtwq4pPO8rHAv5hRvpoeUD6KAkHBBDYc2zorKHnaxbPu7_EshtMSei8ltMCef7zStilPcEFts7v3g4QmMNyfNWGA/s1600/1.jpg)
बुद्धटोल युवा क्लब पोखरा पुरानो टुँडिखेलको आयोजनामा आगामी पुस २ गतेबाट नवौं विटी कप सेभेन–ए–साइड फुटबल प्रतियोगिता हुने भएको छ । पुरानो टुँडिखेल मैदामा हुने प्रतियोगितामा विजेता टीमलाई नगद ७५ हजार पाँच सय ५५ तथा उपविजेता टीमलाई नगद ४५ हजार पाँच सय ५५, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका सहसचिव एवं खेल संयोजक प्रदीपकुमार राई दाह्रासिंहले जानकारी दिए ।
Post a Comment