0
अनन्त श्री विभुषित स्वामी कमलनयन आचार्य पोखरामा रहेका छन् । धार्मिक सचेतना जगाउने उद्देश्यले स्वामी पोखरा हुँदै धौलागिरी अञ्चलको भ्रमण र भक्तजनबीच भेलाको आयोजना गरिएको सहभागि डा. रुद्रनाथ अधिकारीले जानकारी दिएका छन् । धार्मिक सचेतना र नेपालको आगामी यात्रालाई केन्द्रमा राखेर नेपालभर यात्रा गर्ने डा. अधिकारीले बताएका छन् । स्वामीको योजना अनुरुप ५ विकास क्षेत्रमा संगठन विस्तारगरी हिन्दुधर्मको रक्षा गर्न लागिपर्नेमा जोड दिएका छन् ।

Post a Comment

 
Top