उपहार चिट्ठा सार्वजनिक प्राप्त गर्नेहरुमा १८१८ नं का सरु सापकोटालाई प्रथम पुरस्कार परेको छ । द्वितीय पुरस्कार १३२२ नं का लक्ष्मी लामिछाने र तृतीय पुरस्कार २२७६ नं का बसन्त गुरुङ लाई परेको छ । प्रथम पुरस्कार एकजनालाई फ्रिज दोस्रोमा माईक्रोवेभ एक र तेस्रोमा टोस्टर एक चौथोमा पानी तताउने मेसिन एक पाँचौ पुरस्कारमा चाँदीका सिक्का १५ जनालाई राखिएको थियो । क्लवको नियमित बैठकको अवसर पारेर गरिएको कार्यक्रममा क्लवका अध्यक्ष नारायणी कोईरालाले बिशेष कारणले गर्दा पाँच दिन अगाडि खोल्नु पर्ने चिट्ठा अहिले खोल्नु परेको बताईन् । उपहार प्राप्त गरेका ब्यक्ति र नं बाहकहरुले एक हप्ता भित्र क्लवको कार्यालय नयाँ बजारमा सम्पर्क गर्नु पर्नेछ । साथै क्लवले बार्षिक कार्यक्रहरु समेत सार्वजनिक गरेको छ ।
पिसटाउन लायन्सको अर्थ संकलन

Post a Comment