0
काठमाडौं। सकारले सरकारी कर्मचारीको तलव भत्ता बढाएको छ। सरकारले सबै तहमा समान दश प्रतिशत तलव बढाएको छ। सरकारले महँगि भत्ता यथावत राखेको छ। सरकारले साउनबाट बढाएको नयाँ तलवमान यस प्रकार रहेको छ।  प्रथम स्तरका कर्मचारी पहिलेको तलब ११८०० रहेकोमा ११८० बढेर महँगी भत्ता १००० पहिलेदेखिकै जोड्दा कूल तलब १३९८० हुने भएको छ। त्यसैगरि द्वितीय स्तरका पहिलेको १२५१९ तलबमा १२५२ थपिएर महँगी भत्ता १००० पहिलेकै यथावत हुँदा कूल तलब १४७७१ हुने भएको छ। तृतीय स्तरका कर्मचारीको तलव १५६५४ हुने भएकव छ। पहिलेको तलब १३३२२ थियो। जसमा १३३२ बढ्ने तलबमा महँगी भत्ता १००० पहिलेकै जोडिने छ। चतुर्थ स्तरका कर्मचारीको तलव १६९९१ हुने छ। पहिलेको तलब १४५३७ थियो भने यसबर्ष बढ्ने तलब १४५४मा महँगी भत्तामा १००० पहिलेदेखिकै जोडिने छ। पाँचौं स्तरका कर्मचारीको तलव १८७०४ हुने भएको छ। पहिलेको तलब १६०९५ थियो। जसमा बढ्ने तलब १६०९ मा महँगी भत्ता १००० पहिलेदेखिकै जोडिने छ।  राजपत्र अनकित द्वितीय स्तरका कर्मचारीको तलव १८६०० हुनेछ। पहिलेको तलब १६००० थियो, बढ्ने तलब १६००मा महँगी भत्ता १००० पहिलेदेखिकै जोडिने छ। राजपत्र अनकित द्धितियस्तर अ.माको कूल तलब १९३६७ हुनेछ। जसको पहिलेको तलब १६६९७ थियो। जसको बढ्ने तलब १६७० र महँगी भत्ता पहिलेदेखिकै १००० थपिने छ। राजपत्र अनकित १ स्तरको कूल तलब १९७९५ हुनेछ। उनीहरुको पहिलेको तलब १७०८६ थियो जसमा बढ्ने तलब १७०९ र महँगी भत्ता १००० पहिलेदेखिकै जोडिने छ। राजपत्र अनंकित १ स्तर अ.माको कूल तलब २१५३३ हुनेछ। जसको पहिलेको तलब १८६६७ थियो। जसमा बढ्ने तलब १८६६मा महँगी भत्ता १००० पहिलेदेखिकै जोडिने छ। राजपत्रांकित तृतीय स्तरको कूल तलब २५३९० भएको छ। उनीहरुको पहिलेको तलब २२१७२ थियो जसमा बढ्ने तलब २२१७ महँगी भत्ता १००० पहिलेदेखि थियो।  उपसचिव सरहको कूल तलब २८३६१ पुग्ने छ। पहिलेको तलब २४८७४ थियो जसमा बढ्ने तलब २४८७मा महँगी भत्ता १००० पहिलेदेखिकै जोडिने छ। सहसचिव सरहको कूल तलब ३३११२ पुग्ने छ। उनीहरुको पहिलेको तलब २९१९३ थियो जसमा बढ्ने तलब २९१९मा महँगी भत्ता १००० पहिलेदेखिकै जोडिने छ। बरिष्ठ सहसचिव (पेन्सन प्रयोजन)का लागि कूल तलब ३५२९३ हुनेछ। उनीहरुको पहिलेको तलब ३११७५ थियो जसमा बढ्ने तलब ३११७मा महँगी भत्ता १००० पहिलेदेखिकै जोडिने छ।  सचिवको कूल तलब ४२१२० हुनेछ। उनीहरुको पहिलेको तलब ३७३८२ थियो जसमा बढ्ने तलब ३७३८मा महँगी भत्ता १००० पहिलेदेखिकै जोडिने छ। यसैगरि मुख्य सचिवको कूल तलब ४४६६५ पुगेको छ। मुख्य सचिवको पहिलेको तलब ३९६९५ थियो। यसमा बढ्ने तलब ३९७०मा महँगी भत्ता १००० पहिलेदेखिकै जोडिने छ। -
काठमाडौं। सकारले सरकारी कर्मचारीको तलव भत्ता बढाएको छ। सरकारले सबै तहमा समान दश प्रतिशत तलव बढाएको छ। सरकारले महँगि भत्ता यथावत राखेको छ। सरकारले साउनबाट बढाएको नयाँ तलवमान यस प्रकार रहेको छ।
प्रथम स्तरका कर्मचारी पहिलेको तलब ११८०० रहेकोमा ११८० बढेर महँगी भत्ता १००० पहिलेदेखिकै जोड्दा कूल तलब १३९८० हुने भएको छ। त्यसैगरि द्वितीय स्तरका पहिलेको १२५१९ तलबमा १२५२ थपिएर महँगी भत्ता १००० पहिलेकै यथावत हुँदा कूल तलब १४७७१ हुने भएको छ। तृतीय स्तरका कर्मचारीको तलव १५६५४ हुने भएकव छ। पहिलेको तलब १३३२२ थियो। जसमा १३३२ बढ्ने तलबमा महँगी भत्ता १००० पहिलेकै जोडिने छ। चतुर्थ स्तरका कर्मचारीको तलव १६९९१ हुने छ। पहिलेको तलब १४५३७ थियो भने यसबर्ष बढ्ने तलब १४५४मा महँगी भत्तामा १००० पहिलेदेखिकै जोडिने छ। पाँचौं स्तरका कर्मचारीको तलव १८७०४ हुने भएको छ। पहिलेको तलब १६०९५ थियो। जसमा बढ्ने तलब १६०९ मा महँगी भत्ता १००० पहिलेदेखिकै जोडिने छ।
राजपत्र अनकित द्वितीय स्तरका कर्मचारीको तलव १८६०० हुनेछ। पहिलेको तलब १६००० थियो, बढ्ने तलब १६००मा महँगी भत्ता १००० पहिलेदेखिकै जोडिने छ। राजपत्र अनकित द्धितियस्तर अ.माको कूल तलब १९३६७ हुनेछ। जसको पहिलेको तलब १६६९७ थियो। जसको बढ्ने तलब १६७० र महँगी भत्ता पहिलेदेखिकै १००० थपिने छ। राजपत्र अनकित १ स्तरको कूल तलब १९७९५ हुनेछ। उनीहरुको पहिलेको तलब १७०८६ थियो जसमा बढ्ने तलब १७०९ र महँगी भत्ता १००० पहिलेदेखिकै जोडिने छ। राजपत्र अनंकित १ स्तर अ.माको कूल तलब २१५३३ हुनेछ। जसको पहिलेको तलब १८६६७ थियो। जसमा बढ्ने तलब १८६६मा महँगी भत्ता १००० पहिलेदेखिकै जोडिने छ। राजपत्रांकित तृतीय स्तरको कूल तलब २५३९० भएको छ। उनीहरुको पहिलेको तलब २२१७२ थियो जसमा बढ्ने तलब २२१७ महँगी भत्ता १००० पहिलेदेखि थियो।
उपसचिव सरहको कूल तलब २८३६१ पुग्ने छ। पहिलेको तलब २४८७४ थियो जसमा बढ्ने तलब २४८७मा महँगी भत्ता १००० पहिलेदेखिकै जोडिने छ। सहसचिव सरहको कूल तलब ३३११२ पुग्ने छ। उनीहरुको पहिलेको तलब २९१९३ थियो जसमा बढ्ने तलब २९१९मा महँगी भत्ता १००० पहिलेदेखिकै जोडिने छ। बरिष्ठ सहसचिव (पेन्सन प्रयोजन)का लागि कूल तलब ३५२९३ हुनेछ। उनीहरुको पहिलेको तलब ३११७५ थियो जसमा बढ्ने तलब ३११७मा महँगी भत्ता १००० पहिलेदेखिकै जोडिने छ।
सचिवको कूल तलब ४२१२० हुनेछ। उनीहरुको पहिलेको तलब ३७३८२ थियो जसमा बढ्ने तलब ३७३८मा महँगी भत्ता १००० पहिलेदेखिकै जोडिने छ। यसैगरि मुख्य सचिवको कूल तलब ४४६६५ पुगेको छ। मुख्य सचिवको पहिलेको तलब ३९६९५ थियो। यसमा बढ्ने तलब ३९७०मा महँगी भत्ता १००० पहिलेदेखिकै जोडिने छ।
- See more at: http://www.hamrakura.com/159525.html#sthash.6UCWzwTL.dpuf

Post a Comment

Top