पृथ्वी नारायण क्याम्पसमा शिक्षाशास्त्र संकाय स्नाकोत्तर तहमा अध्ययनरत दृष्टिविहीन बिष्णु खनाललाई शैक्षिक प्रगतिको कामना गदै शैक्षिक सामग्री एवं एक थान रेकडर हस्तान्तरण गरियो । रेष्टुरेण्ट एण्ड वार एशोसियसन पोखराका अध्यक्ष गोपी बहादुर भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा रेवानका महा सचिव लक्ष्मण बरालले शैक्षिक सामाग्री हस्तान्तरण गरेका थिए । शैक्षिक सामग्री हन्तान्तरण पछि कार्यक्रमलाई सम्वोधन गदै रेवान पोखराका अध्यक्ष गोपी बहादुर भट्टराईले रेवान पोखराद्वारा हस्तान्तरण गरिएको शैक्षिक सामग्रीको दुरुपयोग नगरि उचित रुपमा सदुपयोग गर्न सुझाव दिंदै रेवानले विगनमा पनि यस किसीमका सहयोग गर्दै आएको र यो शैक्षिक सामग्री वितरण पनि त्यसैको निरन्तरता भएको बताए । सीमित स्रोतका बाबजुत रेवान कठिन अवस्थाका ब्यक्तिहरुलाई सहयोग गर्न सधै तत्पर रहेको उनले बताए ।
रेवानद्वारा दृष्टिविहीनाई सहयोग

Post a Comment