0
गोल्डेन न्यूज संवाददाता
नेकपा एमाले पोखरा लेखनाथ महानगरपालिका वडा नंं. १४ मा शनिबार भएको भेलाले युवा संघ गठन गरेको छ । जितेन्द्रजंग थापाको अध्यक्षतामा भएको उक्त भेलाले उपाध्यक्ष कृष्ण महर्जन, सचिव दीपक गैरे, सहसचिव केशव रानाभाट, कोषाध्यक्ष अमर शाही, सदस्य सोम शेर्पा, विनोद पुन, युकेश गुरुङ, हरिकृष्ण केसी, विजय हमाल, भीमसेन थापा, इश्वर गुरुङ, शिव गुरुङ, सन्तोष गुरुङ, सचिन गुरुङ, सन्तोष गुरुङ क, डिलबहादुर गुरुङ, टुकबहादुर गुरुङ, सुभाष गुरुङ, विकास गुरुङ, विवेक गुरुङ, अशीम गुरुङ, सुरज गुरुङ, सन्तोष गुरुङ ख, सुनिल गुरुङ, होमबहादुर आले, राजकुमार परियार, शिव गुरुङ ख, सुजन गुरुङ, सरोज कुमाल, सरोन कुमाल, सुरज गुरुङ क, नमबहादुर रोका, सुनिल भुषाल, नारायण कार्की, सुजन भट्टराई, गौतम सुनार, कुमार थापा चयन भए । महिला सदस्यमा प्रमिला ताम्राकार, शुभद्रा कार्की, अनु थापामगर, सरिना मगर, सचिना कुँवर, सृजना पोखरेल, कमला थापा मगर प्रिया चयन गरिएको प्रचार संयोजक पृथ्वी कुँवरले जानकारी दिए । यस्तै गठित सल्लाहकार समितिमा सोभियतबहादुर कार्की गोपी, श्याम अधिकारी, अमर कार्की, रेवती भण्डारी, रविन गुरुङ, मदन जिसी चयन भए ।
चुनाव प्रचार समन्वय कमिटीका संयोजक रुमबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा संसद विकास सभापति रवीन्द्र अधिकारी, जिल्ला अध्यक्ष कृष्ण थापा, युवा संघ नेपालका अध्यक्ष राजीव पहारी, नेपाल राष्ट्रिय भूपू एवं प्रहरी संगठनका केन्द्रीय उपाध्यक्ष क्या. लालकाजी गुरुङ, वडा इञ्चार्ज विजया सुवेदी, क्षेत्र नम्बर २ का उपसचिव यशोदा भट्टराई, चुनाव प्रचार समन्वय कमिटीका सहसंयोजक माओ थापाले बोलेका थिए । कार्यक्रममा स्वागत मन्तव्य समन्वय कमिटीका सहसंयोजक बलबहादुर सेन्चुरीले गरेका थिए भने संचालन निर्वाचन परिचालन समन्वय कमिटीका सचिव बटुकृष्ण कुँवरले गरेका थिए । यसैबीच, सोही वडाको भेलाले क्याप्टेन डेलबहादुर गुरुङको अध्यक्षतामा भूपू एवं प्रहरी संगठन गठन गरेको छ ।  संगठन उपाध्यक्ष सु.भीमबहादुर गुरुङ, सचिव ले.धीरेन्द्र पौडेल, सहसचिव भूमिराज थापा, सदस्यमा मनबहादुर राना, सु.मे.यमबहादुर राना, राजु पौडेल, ह.क्या.रामबहादुर गुरुङ, मनबहादुर गुरुङ, रविलाल क्षेत्री, टेकलाल गुरुङ, हुमबहादुर गुरुङ, मैतसिंह गुरुङ, ओमप्रसाद तुलाचन, सुनबहादुर गुरुङ, भक्तबहादुर गुरुङ, मनबहादुर गुरुङ क, नन्दप्रसाद तुलाचन, कृष्णबहादुर केसी, तिलकबहादुर केसी, रुपबहादुर गुरुङ, मिलन गुरुङ, मानबहादुर सुनार, डम्बरबहादुर तामाङ, एम शाही, पुर्जबहादुर गुरुङ, केशबहादुर थापा, मीनबहादुर गुरुङ, सोमबहादुर राना, राजेश शाही, देवबहादुर नेपाली, यमबहादुर शाही, राजबहादुर पर्तेल चयन भए । कार्यक्रमअघि शनिबार स्वागतनगरबाट निस्केको मोटरसाइकल ¥यालीले वडा नम्बर १४ को विभिन्न भाग परिक्रमा गरी कार्यक्रमस्थल माछापुच्छे सामुदायिक भवन छिनेडाँडामा पुगी समापन भएको थियो । उक्त अवसरमा विभिन्न पार्टीमा रहेका व्यक्तिहरु एमालेमा प्रवेश गरेका छन् । जसमा माओवादी केन्द्र कास्कीका सचिवालय सदस्य रेशम जिसी, माओवादी केन्द्रका जिल्ला सदस्य शान्ति तामाङ, वाईसिएल वडाध्यक्ष तथा माओवादी केन्द्रका जिल्ला सदस्य रामजी केसी, वाईसिएल जिल्ला सदस्य केशवराज रानाभाट, माओवादी केन्द्र वडा सदस्य लिलाबहादुर रानामगर, अखिल क्रान्तिकारी जिल्ला सदस्य नमराज दाहाल, खड्गबहादुर रानाभाट, माओवादी केन्द्र कर्मचारी संगठन पदाधिकारी अमरबहादुर कार्की, सदस्य विष्णु बानियाँ, ई.बालकृष्ण अधिकारी, काँग्रेसकी हिरु गुरुङ भुजेल, माओवादी केन्द्रका गीता जिसी, पार्वती भुजेल, राप्रपाकी लक्ष्मी जिसी, तोरणबहादुर खड्का, अर्जुन कार्की, प्रवीण केसी छन् ।





Post a Comment

 
Top