0
भुजेल समाज सेवा समिति, केन्द्रीय समितिको छैटौं राष्ट्रिय महाधिवेशन पोखरामा सम्पन्न भएको छ । महाधिवेशनले आगामी ४ वर्षको लागि लोक बहादुर भुजेल (काठमाडांै) को अध्यक्षतामा ३४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेका छ । समाजको विशिष्ट उपाध्यक्षमा खेमराज भुजेल
(धादिङ्ग), महासचिवमा पानबहादुर घर्ती (कास्की), उपाध्यक्षमा बुद्ध घर्ती (काठमाडौं), विष्णु कुमारी भुजेल (कास्की), लिला भुजेल
(काठमाडांै), श्रीप्रसाद जिटी
(स्याङ्गजा), कुलबहादुर भुजेल
(महोत्तरी), लालबहादुर भुजेल
(जुम्ला) लाई चयन गरेको छ ।
यसैगरी सचिवमा हिलारीबन्धु भुजेल (ओखलढुङ्गा), तिर्सन घर्ती
(नवलपरासी), प्रकाश भुजेल
(कास्की), रामगोपाल भुजेल (काभ्रे), गिता भुजेल (दोलखा), इन्द्र बहादुर भुजेल (सिन्धुली), बिमल बहादुर भुजेल (तनहुँ) लाई चयन गरेको छ । त्यसैगरी कोषाध्यक्षमा भीम भुजेल (मकवानपुर), सह–कोषाध्यक्षमा पूर्णमाया भुजेल
(नवलपरासी) र सदस्यहरुमा ज्ञानेन्द्र कुमार थापा भुजेल (रुपन्देही), महेन्द्रबहादुर भुजेल (काठमाडौं), गंगाबहादुर भुजेल (बागलुङ्ग), दुर्गा बहादुर भुजेल (रामछाप), रामकृष्ण भुजेल (सिन्धुपाल्चोक), राजकुमार भुजेल (लमजुङ्ग), चुडामणि भुजेल (इलाम), जितबहादुर भुजेल
(तेह्रथुम), सानोमैया भुजेल
(ओखलढुङ्गा), रामबहादुर भुजेल
(नुवाकोट), केशर बहादुर भुजेल खवास (झापा), गोमादेवी भुजेल
(दोलखा), तीर्थ भुजेल (भोजपुर), कमलबहादुर भुजेल (कास्की), सुमन भुजेल (काभ्रे) र जानुका भुजेललाई चयन गरेको भुजेल समाज कास्कीका अध्यक्ष मन बहादुर भुजेलले जानकारी दिए ।
भुजेल समाजका केन्द्रीय अध्यक्ष सूर्यबहादुर भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरिएको थियो ।

Post a Comment

 
Top