0
गोल्डेन न्यूज संवाददाता
व्यक्तिगत तथा संस्थागत सफलताका लागि व्यक्तिको व्यवहारको सुक्ष्म तरिकाले अध्ययन गर्नुपर्ने तथा व्यवहार परिवर्तनको अध्ययन पश्चात् मात्र सफलताका लागि कार्ययोजना बनाउन सकिने एक कार्यक्रममा बताईएको छ । नोभेल एकेडेमीद्वारा आयोजित ‘लिड टु चेञ्ज ः लिड फर बेटरमेन्ट’ शीर्षकको सेमिनारमा सो कुरा बताइएको हो । सेमिनारमा स्रोत व्यक्तिका रुपमा पे्रसिडेन्सी कलेज चितवनका प्रिन्सिपल शम्भु क्षेत्रीले संगठानात्मक व्यवहारको अध्ययन क्षेत्रमा पछिल्ला समयमा विकसित भएका टे«ण्डका बारेमा प्रस्ट्याएका थिए । सेमिनारमा एकेडेमीका कार्यकारी प्रमुख विश्वेश्वर आचार्यले सेमिनार निकै नै फलदायी रहेको विचार व्यक्त गदै उपस्थित सम्पूर्णमा कृतज्ञता ज्ञापन गरेका थिए । कार्यक्रममा एकेडेमीमा विविए एमविए अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Post a Comment

 
Top