पोखराको रत्नचोक स्थित रत्नज्योति उच्च मा.वि.मा २१ सदस्यीय रत्न बाललहरि गठन गरियो । कक्षा ९ की छात्रा सरु श्रेष्ठको अध्यक्षतामा गठित उक्त बाललहरीमा उपाध्यक्ष आकृति लामिछाने, कोषाध्यक्ष शक्ति पराजुली, सचिव समिक्षा सिलवाल रहेका छन् भने अन्य साधारण सदस्यमा शिक्षा गिरी, कृतिका पौडेल, सृष्टि लामिछाने, सोनिया अधिकारी, सलिना बस्नेत, अनुष्का गिरी, पूजा न्यौपाने, कल्पना तामाङ, निकेश भुजेल, सुभम पहारी, विशाल घोताने, सम्पदा पौडेल, मनिषा काफ्ले, अमृता अधिकारी, प्रिति पौडेल रहेका छन् । बाललहरीले अनुसन्धानमूलक पत्रिका रत्नबाललहरी प्रकाशन गर्ने उद्देश्य राखेको छ । बाल क्लवको सल्लाहकारमा शिक्षिका जमुना अधिकारी र शिक्षक महासागर पौडेल रहेका थिए । क्लवको गठनबाट विद्यार्थीहरुमा खोज अनुसन्धान गर्ने क्षमता, जिम्मेवारी बहन गर्ने क्षमतामा अभिबृद्धि हुनेछ भने प्राप्त ज्ञानलाई व्यवहारमा परिणत गर्ने महत्वपूर्ण सहयोग पुग्नेछ ।
बाललहरि गठन

Post a Comment